काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो पहेंलो धातु बरामद भएको छ । शुक्रबार दुबईबाट आएका दुई यात्रुका साथबाट पहेंलो धातु बरामद भएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले जनाउनुभयाे।

उहाँका अनुसार विमानस्थलबाट शङ्कास्पद पहेंलाे धातु बरामद भएको छ । बरामद पहेंलो धातु सुन होकी होइन भनेर परीक्षणको लागि पठाइएको उहाँले बताउनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु