काठमाडौं । पछिल्लो समय विवाहका लागि विज्ञापन गर्ने गरिएको छ । आजको कान्तिपुर दैनिकमा विवाह सम्बन्धि विभिन्न सूचनाहरु प्रकाशित भएका छन् ।

Photo : Google
Photo : Google

आज प्रकाशित सूचनाहरुमा डाक्टर छोरीलाई मेडिकल वर चाहियो–सम्पर्क नम्बर ९८८६३२४१५८, अष्ट्रेलियामा रजिष्टर नर्सको रुपमा कार्यरत क्षेत्री कन्याका लागि यो वर चाहियो–सम्पर्क नम्बर ९७४८२६२४७७ र हाल कतारमा कार्यरत ३० वर्षीया स्नातक नेवारी कन्यालाई स्वजातिय वर चाहियो–सम्पर्क नम्बर ९८५५०५७८५८ रहेको छ । यी बाहेक सूचनाहरु पनि जारी गरिएको छ ।

सम्बन्धित खबरहरु