काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा विनियमदर तोकेको छ । हरेक दिन बिहान नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा विनियमदर तोक्ने गरेको छ ।

विवरण अनुसार मंसिर ५ गते आइतबारका लागि अमेरिकी डलर १ को खरिददर ११८.४९ पैसा रहेको छ यस्तैगरी, विक्रीदर ११९.०८ पैसा रहको छ ।

यसैगरी युके पाउन्स्ट्रलिङ १ को खरिदमा १५९.६४ पैसा पर्दछ भने विक्रीदर १५९.७१ पैसा पर्दछ ।

अष्ट्रेलियन डलर सटही गर्दै हुनुहुन्छ भने १ को खरिददर ८५.७४ पैसा रहेको छ विक्रीदर ८६.१७ पैसा रहेको छ । कतारी रियाल १ को ३२.३८ पैसा रहेको छ विक्रीदर ३२.५५ पैसा रहेको छ ।

युएई दिराम १ को खरिददर ३२.२६ पैसा र विक्रीदर ३२.४२ पैसा रहेको जनाएको छ । तपाई अन्य कुन कुन मुलुकहरुको विनिमयदर आवश्यक छ हेनुस् विवरणमा

सम्बन्धित खबरहरु