काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उद्योगी विनोद चौधरीलाई ठूलो सफलता मिलेको छ । उहाँ महाधिवेशन प्रतिनिधि चयन हुनु भएको हो । सोमबार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उहाँ महाधिवेशनमा सर्वसम्मत चयन हुनुभयो । चौधरी मधेसी कोटाबाट महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ । उहाँ नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य समेत रहनु भएको छ ।

सम्बन्धित खबरहरु