काठमाडौं । रजिष्ट्रेशन आवेदन फाराम भर्ने सम्बन्धी सूचना जारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरले सूचना प्रकाशित गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०७८÷७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेशन आवेदन फाराम प्रविष्टी, रकम दाखिला एवं फाराम बुझने÷बुझाउने सम्बन्धमा तपसिल अनुसारको निर्णय भएकोले सोही अनुसार गर्न÷गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

 

सम्बन्धित खबरहरु