काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले नतिजा प्रकाशित गरेको हो ।

नतिजा प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७७ चैत्र २० देखि २०७७ चैत्र ३० सम्म सञ्चालन भएको Master of Business Management (MBS) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा–२०२१ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार निम्नानुसार प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु