काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ ।

त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले नतिजा प्रकाशित गरेको हो ।

थेसीस को नतिजा प्रकाशित गरिएको सूचना प्रकाशित गरिएको छ ।

जारी सूचनामा भनिएको छ, ‘यस अध्ययन संस्थानको परीक्षा समितिको बैठकको निणयानुसार Postgraduate Program तहका निम्न रोल नम्बरहरुको थेसीस मा संलग्न परीक्षार्थीहरुका परीक्षाफल सन्तोषजनक भएकोले सो को नतिजा प्रकाशित गरिएको छ ।’

यो सूचनापनि जरुरी छ

NOTICE DETAILS

४ वर्षे (स्नातक तह ) वी.एफ.ए. चौथो वर्ष २०७८ को नियमित तथा आंशिक परीक्षा दिने परीक्षाीर्थहरुको परीक्षा आवेदन फारम भर्ने भराउने सूचना

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय ,बल्खु

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय ,बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालमा संचालन हुने ४ वर्षे (स्नातक तह) वी.एफ.ए. चौथो वर्ष २०७८ को नियमित तथा आंशिक परीक्षा दिने विद्यार्थीहरुलाई २०७८ साल मंसिर ०७ गते देखि पौष ०६ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जानकारी गराईन्छ । २०७८ साल पौष ०७ गते पछि एक हप्ता सम्म दोव्वर दस्तुर लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन् । साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुनेछ । साधारण म्याद सकिएको दुई दिन भित्र सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारम बुझाई सक्नु पर्ने छ र दोव्वर दस्तुर पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारमहरु बुृझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारकिो लागि यो सूचना गरीएको छ।

-परीक्षा नियन्त्रक

 

सम्बन्धित खबरहरु