काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय बबर महलको लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धि अत्यन्त जरुरी सूचना प्रकाशित भएको छ ।

आजको गोरखापत्र दैनिकमा प्रकाशित सूचनामा भनिएको छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणको देहायको विज्ञापनको लागि लोकसेवा आयोगबाट लिएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रम को आधारमा देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उतीर्ण भएको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

दरखास्त आवेदनका साथ पेश गरिएका सक्कल प्रमाण पत्रका सक्कल प्रति र पासपोर्ट साइजको फोटो १ प्रतिसहित देहायको मिति र समयमा नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय बबर महलमा हुने अन्तर्वाता कार्यक्रममा तोकिएको समयभन्दा एक घण्टा अगाडि उपस्थित हुन सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।’

सम्बन्धित खबरहरु