प्रहरीलाई घुँडामुनि गोली हान्न तालिम


maldives policeकाठमाडौ । भीड नियन्त्रणका क्रममा मानवीय क्षति हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले फायरिङ तालिमको शैली संशोधन गरेका छन् ।
टाउको, छातीमा गोली लागेर प्रदर्शनमा मारिनेको संख्या बढेपछि दुवै संगठनले भीड नियन्त्रणमा खटिने जनशक्तिको तालिम मोडल परिवर्तन गरेका हुन् ।
स्थानीय प्रशासन ऐनअनुसार भीड नियन्त्रण गर्न गोली चलाउँदा घुँडामुन्तिर लाग्ने गरी हान्नुपर्ने व्यवस्था छ । तर, तालिममा टाउको, छातीलगायत संवेदनशील अंगमा गोली हान्न सिकाइने भएकाले कार्यक्षेत्रमा कानुनअनुसार जान नसकिएको निष्कर्ष उनीहरुले निकालेका हुन् ।
नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसमा चर्केको आन्दोलनका क्रमा भीड नियन्त्रण गर्दा दुबै सुरक्षा संगठनले अपनाएको शैली अन्तर्राष्ट्रिय राष्ट्रिय मानवअधिकार संगठनबाट समेत आलोचित भएको थियो ।
मधेस आन्दोलनमा प्रहरी गोली लागेर ५० भन्दा बढीको ज्यान गएको छ। आजको नागरिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना ! [सुचनासहित हेर्नुहोस्]
शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको प्रहरीको यस्तो अभियान प्रारम्भ
११ र १२ को परीक्षा बारे यस्तो आयो विज्ञाप्ति
भर्खरै स्नातकोत्तर तह पहिलो सेमेष्टरको नतिजा सार्वजनिक [नतिजासहित]
अब विद्यार्थीलाई मात्र हैन : शिक्षक वा कर्मचारीलाई समेत विद्यालयमा मोबाई निषेध
हाम्रो सरकार

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी


संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !