काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरूरी सूचना जारी गरेको छ ।

त्रिवि, व्यवस्थापन संकाय, डीनको कार्यालय, कीर्तिपुरले सूचना प्रकाशित गरेको हो ।

मास्टर अफ विजिनेश स्टडिज् (एम.बी.एस) र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसन (एमपीए) चौथोसत्र नियमित परीक्षा कार्यक्रम–२०२१ को परीक्षा तालिका सम्बन्धी सूचना प्रकाशित भएको छ ।

त्रिविले सूचना प्रकाशित गर्दै भनेको छ , ‘त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा सञ्चालितमास्टर अफ विजिनेश स्टडिज् (एम.बी.एस) र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसन (एमपीए) कार्यक्रममा २०७५ साल (सन् २०१९) मा

प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०१९ अघि भर्ना भै चौथो सत्रको परीक्षाको परीक्षा फाराम भरी अनुर्तिण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरुसमेतको चौथोसत्रको नियमित परीक्षा देहायबमोजिम संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो परीक्षा तालिका प्रकाशित गरिएको छ ।’

आजका पपुलर पोष्टहरु हेर्नुहोस् ।

सम्बन्धित खबरहरु