काठमाडौ । त्रिभुव विश्वविद्यालय कृषि र पुश विज्ञान अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षा तालिका प्रकाशित गरेको छ ।

त्रिभुव विश्वविद्यालय कृषि र पुश विज्ञान अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर प्रणाली अन्तर्गत ग्रेडिङ्ग सिस्टम अनुसार स्नातक तह आठौ सेमेष्टरको परीक्षा तालिका प्रकाशित गरेको हो ।

प्रकाशित सूचना अनुसार स्नातक तह बीभीएससी र एएच आठौ सेमेष्टर फाइनल परीक्षाको तालिका प्रकाशित भएको हो ।

यस्तो छ परीक्षा तालिका ।

परीक्षा तालिका आफूले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

यसैगरी त्रिभुव विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशित गरेको छ । त्रिभुव विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर प्रणाली अन्तर्गत ग्रेडिङ्ग सिस्टम अनुसार २०७८ साल भाद्र महिनामा सञ्चालन भएको स्नातकोत्तर तहको नतिजा प्रकाशित गरेको हो ।

प्रकाशित सूचना अनुसार स्नातकोत्तर तह गणित विषय दोश्रो वर्ष तेश्रो शत्र २०७५ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णय अनुसार नतिजा प्रकाशित भएको सूचनामा उल्लेख छ ।

सम्बन्धित खबरहरु