काठमाडौं । ओसाकाको विशाल भवनमा आगलागी हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको छ ।

जापानको ओसाकामा एक भवनमा आगलागी हुँदा कम्तिमा २७ ज्यान गएको हो ।

प्रहरीले यो विषयमा अनुसन्धान सुरु गरेको पब्लिक ब्रोडकास्टर एनएचके जनाएको छ। प्रहरीले आगलागीको कारणबारे जानकारी दिने जनाएको छ ।

आगलागीका कारण त्यहाँ मानिसहरुमा कार्डियोपल्मोनरी अरेस्टको समस्या देखिएको छ । घटनाको एउटा भिडियो अहिले सार्वजनिक भएको छ ।

आगलागी नियन्त्रणमा आएको छ । आगलागी अत्यन्तै भयानक थियो । विशाल भवनको निक्कै भागमा आगो बलिरहेको देखिएको छ । यसमा धेरै मानिस हताहती भएको हुनसक्ने आशंका गरिएको छ ।

समयमा नै आगो नियन्त्रणमा आएकाले ठूलो क्षति हुन भने पाएन । नत्र धेरै संख्यामा मानिसहरु रहेको उक्त भवनमा ठूलो मानवीय क्षति हुने आँकलन गर्न सकिन्छ ।

  • आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

आजका चर्चित पोष्टहरु

अत्यन्तै चर्चित र मनपर्ने भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । च्यानलमा पुग्नुभयो भने Subscribe गरेर नजिकै रहेको बेल (घण्टी) मा थिच्न नभुल्नुहोला । यसो गर्दा राम्रा र मनपर्ने भिडियोहरु अपलोड गर्नासाथ तपाईको मोबाईलमा आउनेछ ।

सम्बन्धित खबरहरु