पुजा थापा मगर । तपाईको एउटा सानो प्रयासले हाम्रो मुटुको टुक्रा फेला पर्छ की भन्ने आशमा छौ ।

रामको बहिनी पूजाले बिहानै फोन गर्नुभयो । उहाँले यो तस्विर राखेर आफ्नो दाजुको खोजीका लागि सहयोग पोष्ट गरिदिन आग्रह गर्नुभयो । सँगै भएका आमा बुबापनि हामीसँग बोल्नुभयो ।

हाम्रो मुटुको टुक्रा हराएको धेरै भएको छ लौन सहयोग गरिदिनुहोस् । उहाँहरुको आग्रहमा यो पोष्ट गरिएको छ ।

कतै यो पोष्ट रामले देखेर वा रामलाई चिन्ने देख्नेसम्म पुगेर रामलाई उहाँहरुको आफन्तसँग मिलन गराउन सकिन्छ की भन्ने आशले यो पोष्ट गरिएको छ ।

क्रिपया जो कोहीले देख्नासाथ आफ्नो सामाजिक सञ्जालमा साझा गर्नुहोस् । अरुलाई साझा गर्न आग्रह गर्नुहोस् ।

बिशेष अनुरोधमा गरिएको पोस्ट !!
सबैले Share गरेर एउटा आमा बुबाको आशालाइ उहासम्म पुर्याउने प्रयत्न गरौ !!

तपाइको एक Share ले कसैको भलो हुन सक्छ ।
समय बित्दै गयो,आश हराउदै गयो तर अहिलेको सामाजिक संजालले असम्भव केही पनि नदेखिएको अवस्थामा पुनः खोजी गर्ने कौटुहलता बढ्दै गयो !!

बि.स. २०४० सालमा जन्म भएर २०५५ सालमा अर्थात करिब १५ बर्षको उमेरमा बाग्लुङको पाखाथर बस्ने बेलामा ईन्डिया जाने भनी हिडनुभयो ।

आमा बुबा सङ्ग करिब ४ बर्ष सम्पर्कमा पनि रहनुभयो ।

त्यसपछि सम्पर्क बिहिन हुनु भयो ।तपाईलाइ खोज्ने कार्य तिब्र गरेर अन्कल लगायतको टोलिले खोजी कार्य गरिरहनु भयो तर केही अवस्था पत्ता लाग्न सकेन र उहाहरु निराश भएर फर्किएपछि आज सम्म पनि बुढा हुनुभएका आमा बुबा सम्पर्कमा आउने,घर फर्किने आशामा बाटो हेरिरहनु भएको छ ।
पुरानो नाम:-राम थापा मगर (गोरे)

अहिलेको उमेर:- करिब ३८ बर्ष
हाल आमा बुबाको ठेगाना:-बाग्लुङ पाखाथर,राटामाटा
तपाईं के अवस्थामा हुनुहुन्छ,के कारण यस्तो गर्नु भयो हामिले बुझ्न सकेनौ तर अझै पनि तपाईं घर फर्किने आशा राखेर पर्खी बसिरहेका छौ ।

अहिले सामाजिक संजाल मार्फत पुनः आशा लागेर यो पोस्ट गरेका हौ ।
कहाँ हुन्हुन्छ?

हाम्रो मायाले तपाईं जिबितै हुनुहुन्छ भन्ने आश गरेका छौ कृपया कोहि कसैलाई जानकारी भए या नितान्त तपाईं सामु नै यो पोस्ट पुगेमा हामिलाइ सम्पर्क गर्नुहोस,आमा बुबाको तपाइलाइ हेर्ने रहर पूरा गर्दिनुहोस 🙏🙏🙏🙏

पोस्ट:-रामको बहिनी “पुजा थापा मगर लगायत सम्पुर्ण परिवार”

सम्पर्क:-

  • आमा:-९८४७७१५०३२
  • बुबा:-९८४३६८२६०४
  • बहिनी पुजा:-९८४००४५६१०
    #share #BOOST

आजको पपुलर पोष्टहरु

सम्बन्धित खबरहरु