काठमाडौ । नेकपा माओवादी केन्द्रले ८ औं महाधिवेशन अन्तरगत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको केन्द्रीय सदस्यहरुको सूची पारित भएको छ ।

अध्यक्ष प्रचण्डले समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ जनाको नाम पेश गर्नुभएको थियो ।

प्रचण्डले जम्मा २३६ जना केन्द्रीय सदस्यको घोषणा गरेपछि बन्दसत्र हललले अनुमोदन गरेको हो ।

न कुनै चुनाव न कुनै मतदान, अध्यक्षले वाचन गरेका नाम नै केन्द्रीय सदस्य बनेका छन् ।

अब ६३ जना सदस्य चयन गर्न बाँकी रहेको छ । ती सदस्यहरु पछि मनोनीत हुनेछन् । माओवादी केन्द्रमा जम्मा २९९ केन्द्रीय सदस्य हुने व्यवस्था रहेको छ ।

सूची

समानुपातिक प्रणालीको खसखार्यतर्फ
नारायण दाहाल, सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले ।

दलित पुरुष तर्फ
विष्णु विश्वकर्मा, खेम परियार, जगत कामी,

दलित महिलातर्फ
अञ्जना बिशुङ्खे , शुशीला सिर्पाली, मनकुमारी नेपाली, सीता नेपाली, सीता, धन विक, लक्ष्मी विक, शान्ति नेपाली गीता गहतराज, दुर्गा विक, मेम्बा बस्याल

अरु क्लस्टर
हाजिमुल्ला मुसलमान, कौजर शाह, जगत यादव, शिव मल्ल , राम कुमार यादव, सुरेन्द्र मेहता, बोधमाया यादव, सुनती कुमारी यादव, अजम्बर राई, राम राई, मान मगर, दिपेन्द्र मगर, तुलाराम मगर, राज लिम्बु, परशुराम तामाङ, हित प्रजापति, इन्द्रहाङ, हेम राई, डम्बर मगर, नबिन, अमृता थापा, ओनसरी घर्ति, कमला रोका, कुमारी मोक्तान, तारा घर्ती, पार्वती थापा, दुर्गा राई, शशी श्रेष्ठ, लाजमी लामा, होम खापुङ, सीता थेप, मोनि किराती, बी घर्ती, लक्ष्मी पन, सरिता महर्जन, उर्मिला श्रेष्ठ, लक्ष्मी गुरुङ, लाल गुरुङ, माया बल, बिना मगर, अरि तामाङ, ममता ताजपुरिया, कमला डोम तामाङ, सन्ता चौधरी, हरि चौधरी, दिविलाल चौधरी, अमन लाल मोदी थारु, रुपा चौधरी, अञ्जना चौधरी, अन्जु चौधरी, दिपा चौधरी, कृष्ण चौधरी

आजका चर्चित पोष्टहरु क्लिक गरेर पढ्नुहोस्

सम्बन्धित खबरहरु