काठमाडौ । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियो हेरेपछि मान्छेले चमत्कार भन्छन् ।
वास्तवमा कुरा के हो भने छत्तीसगढमा यस्तो जमिन भेटिएको छ, जहाँ माटो स्पन्ज जस्तै छ ।
यो भिडियो हेरेपछि सामाजिक सञ्जालमा मानिसहरु अचम्ममा परेका छन् । मानिसहरू माटोमा झरनाझैं उफ्रिरहेका छन्। लहरामा तैरिए झै हल्लिरहेका छन् ।
- अभिनेता अजय देवगन र काजोलकी छोरीका यी ४ तस्विरले बलिउड ततायो, अंग्रेजी केटा को हो ? [तस्विरसहित]
- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजका गोप्य अन्तरंगका तस्विर लिक [ तस्विरसहित ]
- कक्षा १० मा पढ्दा नै होस्टलमा ४० जना केटाले दैनिक एब्यूज गरे !
- आर्थिक राशिफल : यी राशिलाई आर्थिक लाभ, आफ्नो राशिको अवस्था जान्नुहोस् -२०७८ पुस २७ गते, मंगलवार
- पुष्पा हिट भएपछि रश्मिकाले बढाइन् पारिश्रमिक, अर्को फिल्मका लागि ३ करोड भारु लिने !
- विश्व चकित : यो सही समाचार हो, २८ बर्षीय पुरुषले छोरी जन्माए ! -कसरी सम्भव भयो ?
- यी ४ राशिका मानिसहरु हुन्छन् सबैभन्दा रिसाहा, सानो कुरामा हुनेछन् झगडा गर्न तयार
रै मानिसहरु माटोमा हाम फालेको देख्न सकिन्छ । यो भिडियो सेयर गरेपछि मानिसहरूले विश्वास गर्न सक्दैनन् कि यो हुन सक्छ ? यो भिडियो @sunilsinghceo नामक ट्वीटर प्रयोगकर्ताले शेयर गरेका छन् ।
प्रयोगकर्ताले यो भिडियोसँगै क्याप्सन पनि लेखेका छन् । क्याप्सनमा लेखिएको छ– मेनपतमा एउटा यस्तो जमिन छ, जसलाई छत्तीसगढको शिमला भनिन्छ, जो बिना भूकम्प हल्लिन्छ । viral video earth shakes like a sponge without earthquake this is nothing but a miracle
जलजली नदीको क्षेत्रमा पाइला टेक्ने बित्तिकै पृथ्वी डुब्छ र बल झैं फर्किन्छ। जमिन यस्तो छ कि मान्छे हाम फाल्दा स्पन्ज जस्तै हल्लिन्छ ।
तपाईलाई पत्यार नलाग्न सक्छ तर यी भिडियोहरूले धेरै प्रश्नहरू खडा गरिरहेका छन्।