जेनेभा । कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन भेरियन्ट खतरनाक भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दावी छ ।

विशेष गरी यस रोगविरुद्ध खोप नलगाएकाहरूका लागि खतरा रहेको विश्व स्वास्थ्य संगठनले बुधबार औपचारिक रुपमा भनेको छ ।

जबकी ओमिक्रोनले डेल्टा भन्दा कम गम्भीर रोग निम्त्याउँछ भनिएको छ । यो खतरनाक भाइरस ठहर हुन्छ विशेष गरी खोप नभएकाहरूका लागि अरुका लागि कम गम्भीर बनाउँने देखियो ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले पत्रकार सम्मेलनमा गरेर नै यो जानकारी दिएका हुन् ।

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

सम्बन्धित खबरहरु