काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै एकै पटक विभिन्न ४ वटा नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालय कीर्तिपुरले विभिन्न परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालयबाट मिति २०७८ श्रावण १३ गते देखि मिति २०७८ श्रावण २४ गतेसम्म सञ्चालन भएको एमबीए–एफ Master of Business Administration in Finance (MBA-F) कार्यक्रमको दोश्रोसत्र नियमित परीक्षा –२०२१ को परीक्षाफल प्रकाशित गरेको छ ।

व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको सूचनामा उल्लेख छ । उत्तीर्ण परीक्षार्थीका रोलनम्बरहरु यसप्रकार रहेका छन् ।

यसैगरी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालय कीर्तिपुरबाट मिति २०७८ श्रावण २० गते देखि मिति २०७८ श्रावण ३१ गतेसम्म सञ्चालन भएको एमबीएम Master of Business Management (MBM) कार्यक्रमको तेश्रोसत्र नियमित परीक्षा –२०२१ को परीक्षाफल प्रकाशित गरेको छ ।

व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको सूचनामा उल्लेख छ । उत्तीर्ण परीक्षार्थीका रोलनम्बरहरु यसप्रकार रहेका छन् ।

यसैगरी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालय कीर्तिपुरबाट मिति २०७८ श्रावण २० गते देखि मिति २०७८ श्रावण ३१ गतेसम्म सञ्चालन भएको एमएचएम Master of Hospitality Management (MHM) कार्यक्रमको तेश्रोसत्र नियमित परीक्षा –२०२१ को परीक्षाफल प्रकाशित गरेको छ ।

व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको सूचनामा उल्लेख छ । उत्तीर्ण परीक्षार्थीका रोलनम्बरहरु यसप्रकार रहेका छन् ।

यसैगरी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालय कीर्तिपुरबाट मिति २०७८ श्रावण २० गते देखि मिति २०७८ श्रावण २६ गतेसम्म सञ्चालन भएको एमटीटीएम Master of Travel and Tourism Management (MTTM) कार्यक्रमको तेश्रोसत्र नियमित परीक्षा –२०२१ को परीक्षाफल प्रकाशित गरेको छ ।

व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको सूचनामा उल्लेख छ । उत्तीर्ण परीक्षार्थीका रोलनम्बरहरु यसप्रकार रहेका छन् ।

सम्बन्धित खबरहरु