काठमाडौं । मान्छेहरू निन्द्रमा धेरै कुरा गर्छन् । प्रायः मानिसहरूलाई निन्द्रामा घुर्ने समस्या हुन्छ ।

कोही निन्द्रामा बोल्छन्, कोही हिड्छन् पनि । मानिसलाई निद्रामा हिँड्ने रोग हुन्छ, कतिपयले राती सुत्दा गनगन कुरा गरेको सायद तपाईंले पनि कतै देख्नु भएको हुनुपर्छ । तर एक महिलाले आफ्ना पतिको निद्रामा देखिने व्यवहारलाई लिएर रोचक खुलासा गरेकी छिन् ।

उनले आफ्ना पतिको त्यस्तो बानीको खुलासा गरेकी छन्, जुन सुनेर तपाई पनि छक्क पर्नुहुनेछ । आफ्नो पीडा सुनाउँदै महिलाले श्रीमानलाई निद्रामा शारीरिकसम्पर्क गर्ने रोग लागेको बताइन् ।

उनका अनुसार सुतेको अवस्थामा श्रीमानले शारीरिसम्पर्क थाल्छन् । आफ्नो पीडा अभिभावक मञ्चमा सुनाउँदै उनले श्रीमानले समस्याका कारण अनौठो व्यवहार गर्न थालेको बताइन् । जसलाई उनी विगत दश वर्षदेखि सामना गरिरहेकी छिन् । उनी भन्छिन्, ‘उनले सुतेकै बेला मसँग शारीरिकसम्पर्क गर्न खोज्नछन् ।’

महिलाले भनिन्, ‘मेरो श्रीमान् हरेक रात यस्तो गर्न चाहँदैनन् तर हरेक दिन जब म सुत्छु, उसको शरीर मेरो माथि हुन्छ र शारीरिकसम्पर्क गर्न खोज्छ, मैले धकेल्दा ऊ ब्यूँझन्छ । माथि उठ्छ र ऊ सामान्य हुन्छ ।’

आफूलाई इच्छा हुन्छ फेरी उ सामान्य हुन्छ । श्रीमानका कारण श्रीमतीले असुरक्षित महशुस गरिरहेकी छिन् । साथै आफूलाई असर गरेको भनेकी छिन् । महिलाले भनिन्, ‘विगत दश वर्षदेखि यो समस्या भोग्दै आएको छु, उहाँ मेरो श्रीमान् हुनुहुन्छ तर राती असुरक्षित महसुस गर्छु ।

किनभने धेरै पटक गहिरो निद्राबाट ब्युझिएपछि आफूलाई कपडा नभए र कहिलेकाहीं अनौठो अवस्थामा देख्ने गरेकी छु ।

म फेला पार्छु त्यतिखेर मेरो श्रीमानलाई पनि थाहा छैन कि उसले निद्रामा यस्तो काम गर्छ, कहिले ओछ्यानमा सुतिरहेको बेला आफूतिर तान्छ, कहिले लुगा फुकालेर शारीरिक सम्पर्क गर्ने प्रयास गर्छ ।’ ति पुरुष कुन रोगबाट पीडित छन्, भन्ने कुरा तपाईंलाई पनि जान्न मन लागेको हुनुपर्छ ।

जब ति महिला आफ्नो श्रीमानको यो समस्या लिएर डाक्टरकहाँ गइन्, तब उनले आफ्नो श्रीमान् एक यस्तै प्रकारको रोगबाट ग्रसित रहेको बताइन् । से** सोमनियाबाट सिकार व्यक्तिहरुलाई निद्रामा शारीरिकसम्पर्क गर्न मन लाग्ने समस्या हुन्छ ।

 

सम्बन्धित खबरहरु