काठमाडौ । त्रिभुवन विश्वविद्यालयले एकैपटक २ वटा परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा कीर्तिपुर काठमाडौले स्नातक तहका विभिन्न विषयका परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।

आज भर्खरै प्रकाशित सूचना अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा कीर्तिपुर काठमाडौ बल्खुबाट मिति २०७८ श्रावण २६ देखि मिति २०७८ भाद्र ०४ सम्म सञ्चालन भएको Bachelor of Hotel Management (BHM) कार्यक्रमको दोश्रो नियमित परीक्षा २०२१ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालन समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा कीर्तिपुर काठमाडौ बल्खुबाट मिति २०७८ श्रावण २६ देखि मिति २०७८ भाद्र ०४ सम्म सञ्चालन भएको Bachelor of Hotel Management (BHM) कार्यक्रमको चौथोे नियमित परीक्षा २०२१ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालन समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

दुबै नतिजा तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

सम्बन्धित खबरहरु