एजेन्सी । कारभित्र युगल जोडीले सम्बन्ध बनाइरहेकै बेला जब कार आफै चल्न थाल्यो त्यसपछि के भयो थाहा पाउँदा तपाई जो कोही हैरान हुनुहुनेछ ।

बेलायतको डर्बीशायरबाट एउटा अनौठो घटना बाहिर आएको हो । जहाँ एक जोडी कारमा यौनसम्पर्क गर्ने क्रममा नराम्ररी फसेका छन् ।

सुनसान इलाकामा कारभित्र दम्पती सम्बन्ध राख्दै थिए, अचानक ह्यान्डब्रेक थिचेर कार पल्टिएर सानो पहाडमा खसेको थियो । त्यसपछि जे भयो दुखद हुन पुग्यो ।

‘द सन युके’को रिपोर्टका अनुसार सुनसान सडकमा कारमा एक जोडी यौनसम्पर्क गरिरहेका बेला यो घटना भएको हो ।

यसै क्रममा अचानक दम्पतीको हातबाट ह्याण्डब्रेक हटेर कार अनियन्त्रित भई सानो पहाड मुनि सडकमा खसेको थियो । यस क्रममा सडक सुनसान थियो र रातको समय थियो ।

दम्पती पल्टिएको कार भित्रै थुनिए । बाहिर निस्कने धेरै प्रयास गरे तर सफल भएनन् । वास्तवमा, कार यस्तो स्थितिमा पल्टिएको थियो कि त्यहाँबाट निस्कन गाह्रो थियो।

डर्बीशायर पुलिस घटनास्थल पुग्यो
तर, सौभाग्यवश डर्बीशायर प्रहरी समयमै घटनास्थलमा पुग्यो । उनले उद्धार गरी दम्पतीलाई कारबाट बाहिर निकाले। यस दुर्घटनाका केही तस्बिर ट्विटरमा सार्वजनिक भएका छन् । जसमा कार कसरी झुकेर बसेको देख्न सकिन्छ ।

प्रहरीका अनुसार डर्बीशायरमा एउटा कारमा एक जोडीको सम्बन्ध थियो । त्यसो गर्दा गाडी ह्यान्डब्रेकबाट खसेर दुर्घटनामा परेको थियो । तर, कसैलाई पनि चोट लागेको छैन भने अर्कोतर्फ सामाजिक सञ्जालमा यो जोडीलाई लिएर विभिन्न किसिमका टिप्पणी भइरहेका छन् ।

 

सम्बन्धित खबरहरु