
भक्तपुरको रक्त सञ्चार क्लवमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले संविधान निर्माणमा आफ्नो प्रभाव जमाउन वैदेशिक शक्तिहरु सल्बलाउन थालेको अरोप लगाए ।
संविधान बनाउने या नबनाउने भर दिल्लीमा रहेको बताउँदै नेताहरु विदेशीको अगाडी झुकेसम्म संविधान निर्माणमा आशंका रहेको बताए ।