Narayan_Man_Bijukchhey_20111220095240भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलका नेताको कमजोरीका कारण संविधान निर्माणमा एकपछि अर्को गर्दै वैदेशिक हस्तक्षेप बढ्दै गएको बताएका छन् ।

भक्तपुरको रक्त सञ्चार क्लवमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले संविधान निर्माणमा आफ्नो प्रभाव जमाउन वैदेशिक शक्तिहरु सल्बलाउन थालेको अरोप लगाए ।

संविधान बनाउने या नबनाउने भर दिल्लीमा रहेको बताउँदै नेताहरु विदेशीको अगाडी झुकेसम्म संविधान निर्माणमा आशंका रहेको बताए ।

सम्बन्धित खबरहरु