काठमाडौ । त्रिभुवन विश्वविद्यालयले फेरी अचानक परीक्षा स्थगित गरेको सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर, काठमाडौ नेपालले परीक्षा स्थगितको सूचना प्रकाशित गरेको हो ।

सूचनामा भनिएको छ, उपरोक्त सम्वन्धमा त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानको स्नातक तह दोस्रो बर्ष प्रथम सेमेस्टर र तेस्रो वर्ष प्रथम सेमेस्टरको परीक्षा स्थगित भएको छ ।

मिति २०७८ साल चैत्र ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा विषेश कारणले स्थगित भएको सूचनामा उल्लेख छ ।

अर्को सूचना प्रकाशित नभएसम्मको लागि नै परीक्षा स्थगित भएको त्रिविले स्पष्ट पारेको छ ।

यो जानकारी सम्बन्धित सबैमा जानकारी पुर्याउन त्रिविले अनुरोध गरेको छ । सूचना तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

आजका चर्चित पोष्टहरु पढ्न लिंक क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु