काठमाडौ । नेकपा (एमाले) ले काठमाडौको नागार्जुन नगरपालिकामा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सबै पदमा उम्मेदवारी दर्ता गराएको छ ।

निर्वाचन आयोगले तोकेको समयमा सबै पदमा उम्मेदवारी गराएको नेकपा एमाले नागार्जुन नगर कमिटीले जनाएको छ । नागार्जुन नगरपालिकामा नेकपा (एमाले) ले नगर प्रमुख (मेयर) मा नन्दनहरि गौतम र नगर उपप्रमुख (उपमेयर) मा शुशिला अधिकारीलाई आधिकारीक टिकट दिएको थियो ।

एमालेको तर्फबाट दर्ता भएको उम्मेदवारीमा पार्टीको तर्फबाट कसैकोपनि बागी उम्मेदवारी परेको छैन ।

सबैको सहमतिमा उम्मेदवार चयन गरिएको र पार्टीको गणितीय अवस्था राम्रो रहेकाले त्यहाँ सबै पदमा एमाले विजयी हुने पार्टी पंक्तिको दावी छ । यी हुन् नागार्जुन नगरपालिकामा नेकपा एमालेको तर्फबाटका उम्मेदवारहरु

  • नगर प्रमुख  :- नन्दनहरि गौतम
  • नगर उपप्रमुख :- शुशिला अधिकारी
  • वडा नं १
    क्र.सं. उम्मेदवारी नाम, थर
    १ वडा अध्यक्ष  रामचन्द्र लामा
    २ उड्पिडित (दलित) सदस्य  शिला चर्मकार
    ३ महिला सदस्य  शान्ता लामा
    ४ खुल्ला सदस्य जुजुन लामा
    ५ खुल्ला सदस्य  मुना पराजुली
  • वडा नं २
    क्र.सं. उम्मेदवारी नाम, थर
    १ वडा अध्यक्ष थुमराज केसी
    २ उड्पिडित (दलित) सदस्य चन्द्रिका वि.क. गजमेर
    ३ महिला सदस्य विमला महर्जन
    ४ खुल्ला सदस्य लंकशे लामा
    ५ खुल्ला सदस्य विरवहादुर नगरकोटी
  • वडा नं ३
    क्र.सं. उम्मेदवारी नाम, थर
    १ वडा अध्यक्ष उमेश लामा
    २ उड्पिडित (दलित) सदस्य राधिका दर्नाल
    ३ महिला सदस्य सञ्जु थापा क्षेत्री
    ४ खुल्ला सदस्य वमवहादुर श्रेष्ठ
    ५ खुल्ला सदस्य जीवन पुतुवार
  • वडा नं ४
    क्र.सं. उम्मेदवारी नाम, थर
    १ वडा अध्यक्ष करुण कुमार बलामी
    २ उड्पिडित (दलित) सदस्य खाली
    ३ महिला सदस्य सुनिता अधिकारी
    ४ खुल्ला सदस्य चेली खतिवडा
    ५ खुल्ला सदस्य भरत ढकाल
  • वडा नं ५
    क्र.सं. उम्मेदवारी नाम, थर
    १ वडा अध्यक्ष शुक्र वहादुर लामा
    २ उड्पिडित (दलित) सदस्य शुभद्रा वसेल
    ३ महिला सदस्य लक्ष्मी मल्ल ठकुरी
    ४ खुल्ला सदस्य अनुज पुतुवार
    ५ खुल्ला सदस्य प्रताप वलामी
  • वडा नं ६
    क्र.सं. उम्मेदवारी नाम, थर
    १ वडा अध्यक्ष पुरुषोत्तम खनाल
    २ उड्पिडित (दलित) सदस्य प्रजिना नेपाली
    ३ महिला सदस्य शर्मिला वन पुरी
    ४ खुल्ला सदस्य मान वहादुर तामाङ्ग
    ५ खुल्ला सदस्य विकास मानन्धर
  • वडा नं ७
    क्र.सं. उम्मेदवारी नाम, थर
    १ वडा अध्यक्ष शैलेन्द्र लामा
    २ उड्पिडित (दलित) सदस्य प्रतिमा दर्जी
    ३ महिला सदस्य पार्वती गौतम दाहाल
    ४ खुल्ला सदस्य भगवानराज घले
    ५ खुल्ला सदस्य जयराम गिरि
  • वडा नं ८
    क्र.सं. उम्मेदवारी नाम, थर
    १ वडा अध्यक्ष सुरज कुमार पोखरेल
    २ उड्पिडित (दलित) सदस्य कमला मगराती
    ३ महिला सदस्य चन्दा श्रेष्ठ
    ४ खुल्ला सदस्य राम तामङ
    ५ खुल्ला सदस्य कान्छालाल तामाङ
  • वडा नं ९
    क्र.सं. उम्मेदवारी नाम, थर
    १ वडा अध्यक्ष लव कुमार केसी
    २ उड्पिडित (दलित) सदस्य जानकी कोइराला (विसुङ्खे)
    ३ महिला सदस्य कमला केसी
    ४ खुल्ला सदस्य राजकुमार भट्टराई
    ५ खुल्ला सदस्य लक्ष्मण वुढाथोकी
  • वडा नं १०
    क्र.सं. उम्मेदवारी नाम, थर
    १ वडा अध्यक्ष राजु केसी
    २ उड्पिडित (दलित) सदस्य धनलक्ष्मी धौवन्जार (परियार)
    ३ महिला सदस्य नीता शाही
    ४ खुल्ला सदस्य चिनियाकाजी विष्ट
    ५ खुल्ला सदस्य दिनेश लामिछाने

सम्बन्धित खबरहरु