आठ सूर्य सात छाप………..!
(नेकपा एमाले चुनावी गीत)

आमा बुवा दिदी बहिनी सबै दाजु भाइ
आठ सूर्य सात छाप भाेट हाल्नु मिलाई !!

आफ्नाे गाउँ बनाएर समृद्धिले भर्न
विकासकाे अभियान सबै पूरा गर्न !
भाेट हाल्नु सूर्य छानी हाम्रा उम्मेद्वारलाई
आमा बुवा दिदी बहिनी सबै दाजु भाइ !!
आठ सूर्य सात छाप……………….. !

लड्दै जाँदा इतिहासमा हाम्राे पार्टी एमाले
गाउँघरमा राहत आयाे भन्छन् बा-आमाले !
जिताउने हाे मिलेर हाम्रा उम्मेद्वारलाई
आमा बुवा दिदी बहिनी सबै दाजु भाइ !!
आठ सूर्य सात छाप………………… !

✍️ ज्याेति
( सर्वाधिकार- लेखकमा सुरक्षित)

सम्बन्धित खबरहरु