काठमाडौं । काठमाडौं महानगरमा पुराना दलहरुलाई जोडदार झट्का लागेको छ । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अहिले पनि अग्रता लिनु भएको हो ।

५२९ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले १७८ मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानामा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह हुनुहुन्छ ।

उहाँले १२० मत प्राप्त गर्नुभएको छ । तेस्रोमा एमालेका केशव स्थापित हुनुहुन्छ, जसलाई ११० मत परेको छ ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३० मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २३ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित खबरहरु