काठमाडौं । जुगल गाउँपालिका–१ मा कांग्रेस विजयी भएको छ । जुगल गाउँपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

कांग्रेस उम्मेदवार जनक तामाङले ५८४ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी समाजवादीका कमल थापा ५ मत अन्तरले पराजित हुनु भएको छ ।

जुगल गाउँपालिका–१ को मतगणनासम्म सो गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन छ । गठबन्धनका रेशम स्याङबाले ९७५ र कांग्रेसका उपाध्यक्ष हिमालकुमार श्रेष्ठले ८५९ मत ल्याएर अग्रता कायम राखेका छन् ।

सम्बन्धित खबरहरु