पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एस) एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिनुभएको छ ।

शुक्रबार साँझ ५० मत गणना हुँदा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत पाउनुभएको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २२ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २२ र नेकपा एमालेकी मञ्जु गुरुङले २० मत पाउनुभएको छ ।

 

सम्बन्धित खबरहरु