ग्रान्डी इन्टरनेसनल अस्पतालले टेस्ट ट्युब बेबी सेवा सुरु गरेको छ । अस्पतालले भारतको इन्टरनेसनल फर्टिलिटी सेन्टरको प्राविधिक सहकार्यमा सेवा सुरु गरेको जनाएको छ । नेपालमा यो सेवा १४ वर्षअघि सुरु भएको हो । सरकारले प्रशूति गृह थापाथलीमा पनि यस्तो सेवा उपलब्ध गराएको छ । निजी क्षेत्रमा पहिलो पटक ओम अस्पतालले यस्तो सेवा सुरु गरेको हो ।
ग्रान्डी अस्पतालमा पनि टेस्ट ट्युब बेबी
जनबोली न्यूज नेटवर्क
शुक्रबार १६ माघ, २०७१
पढ्न लाग्ने समय: < 1 minute