ग्रान्डी अस्पतालमा पनि टेस्ट ट्युब बेबी

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १६ माघ, २०७१

grandeग्रान्डी इन्टरनेसनल अस्पतालले टेस्ट ट्युब बेबी सेवा सुरु गरेको छ । अस्पतालले भारतको इन्टरनेसनल फर्टिलिटी सेन्टरको प्राविधिक सहकार्यमा सेवा सुरु गरेको जनाएको छ । नेपालमा यो सेवा १४ वर्षअघि सुरु भएको हो । सरकारले प्रशूति गृह थापाथलीमा पनि यस्तो सेवा उपलब्ध गराएको छ । निजी क्षेत्रमा पहिलो पटक ओम अस्पतालले यस्तो सेवा सुरु गरेको हो ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ४ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७