काठमाडौं । हाम्रो बुबा हराउनुभएको छ । हामी घर आउँने आशामा छौ ।

तर लामो समयसम्म सम्पर्कमा नआउनुभएकाले कही कतै केही बाध्यता पर्यो की, केही अप्ठ्यारोमा पो पर्नुभयो की भन्ने लाग्न थालेको छ ।

यसैले हाम्रो बुबालाई घर फर्काएर हाम्रो खुशी फर्काउँन सबैले सहयोग गरिदिनुहोला ।

उहाँको खोजीका लागि देख्नुहुनेसम्म सेयर गरिदिनुहोला । हराउनुभएका जीवलाल भट्टराई (जीवन) नामले चिनिने बुबाका छोरा छोरी पठाएको सन्देश हो यो ।

यो सन्देश सबैमा पठाएर मानवीय सहयोग गरिदिनुहुन हार्दिक अनुरोध । हामी मानवीय सहयोगका लागि यस्ता सामाग्री पोष्ट गर्ने गर्दछौ । यस्तो छ उहाँहरुले पठाउनुभएको सन्देश

जिबलाल भट्टराई (जीवन) नामले चिनिने बिगत दस दिन देखि कपिलवस्तुको बा .न. पा. 11 ,ओदारिबाट सम्पर्क बिहिन हुनु भयेको हुनाले उहालाई देख्ने वा भेट्ने जोकोहिले नजिकको प्रहरी चौकी अथवा निम्न फोन नम्बरमा खबर गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9847323977 , 9857054820 , 986-6652100 , 980-7450234

सम्बन्धित खबरहरु