काठमाडौं । हाम्रो जीवनमा समस्याहरू कतिवेला आउँछन् भन्ने थाहा हुँदैन् ।

कहिले, कहाँबाट, कस्तो समस्या अचानक आउँछ भन्ने कुराको अनुमान कसैले पनि गर्न सक्दैन ।

तर, कहिलेकाहीँ सानातिना गल्तीले हुने दुर्घटनाले नसोचेको दुःख दिन्छ । अमेरिकाको फ्लोरिडामा बस्ने एक पुरुष र महिलामाथि पनि यस्तै भयो ।

न्यूयोर्क पोष्टका अनुसार, उनीहरू चलिरहेको कारमा शारीरिक सम्बन्धमा लिप्त हुँदा ट्रकसँग ठोक्किएका हुन् ।

दुर्घटनामा परेर दुवै जना घाइते भएका छन् । तर दुःखद कुरा के भने पुरुषको नीजि अंग नै काटिएको छ ।

यस घटनामा दुवैलाई कानूनी कारबाही हुन्छ कि हुँदैन भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन ।

समाचार अनुसार मुखमा नीजि अंग राखिरहेका बेला उक्त घटना भएको हो । ती महिला आफ्नो पुरुष साथीसँग मुखबाट शारीरिक सम्बन्ध गरिरहेकी थिइन् ।

त्यसपछि कार अगाडिबाट आउँदै गरेको फेडएक्स ट्रकसँग ठोक्कियो । महिलाको मुखले पुरुषको नीजि भाग छुट्टीयो । ठक्करपछि कारमा भएका पुरुष र महिला कपडा नै नभएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस दुर्घटनामा परेर कार र ट्रकको अगाडिको भाग क्षतिग्रस्त भएको छ । कारमा सवार चालक र अन्य यात्रु समेत घाइते भएका छन् ।

समाचार अनुसार ठक्करका कारण पुरुषको नीजि अंग चुट्टीएर बाहिर नै आयो । अर्कोतिर उक्त दुर्घटनामा ट्रक चालक पनि घाइते भएका छन् ।

सम्बन्धित खबरहरु