नवलपरासी (पूर्व) । कावासोती नगरपालिका-१६ चालिसकिलोबाट बिना बिल अवैध रुपमा ल्याउँदै गरेको २ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको ४ सय १६ बोरा यूरिया मल आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
लु.१ ख ९९२२ नम्बरको ट्रकलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त मल फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- तनहुँमा देखियो यस्तो डरलाग्दो दृश्य, थाहा पाउँने सबैको होस उड्यो
- प्रेममा उमेर नपुगी शारीरिक सम्बन्ध भए बलात्कार नहुने उच्च अदालतको फैसला, जेलबाट छुटे प्रेमी
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- लिङ्गको टुप्पोमा बस्ने सेतो चिज कति घातक छ ?
- बाबु सेनाको जागिरमा जाँदा अंकल ममीको कोठामा सुत्थे, सहन नसकेर नाबालिग छोराले हत्या गरे
अवरुद्ध सिस्नेरी सडकखण्ड सञ्चालन
पहिराका कारण अवरुद्ध सिस्नेरी सडकखण्ड आजदेखि पुनःयातायात सञ्चालनमा आएको छ । केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग पर्ने सिस्नेरी सडकखण्डमा आजदेखि यातायात पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गत मङ्गलबार खसेको पहिराका कारण यातायात अवरुद्ध भएको थियो । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!