२०७९ असार ६ गते, साेमवार, २० जुन २०२२। आषाढ कृष्णपक्ष सप्तमी तिथि। शतभिषा नक्षत्र, १०ः५२ बजेदेखि पूर्वभाद्रपदा। चन्द्रराशि– कुम्भ।
मेष – चिन्ता व्यर्थ हुन सक्छ। विवादको स्थिति आउन सक्छ। जीवन साथीको सहयोगमा सुधार आउनेछ । हनुमान जीलाई रातो फूल चढाउनुहोस्। शुभ रंग सेतो हो ।
वृष – धन लाभको योग छ । रोकिएका काम पुरा हुनेछन् । परिवारमा व्यस्तता रहनेछ । गरिबलाई पैसा दान गर्नुहोस्। शुभ रंग नीलो हो।
मिथुन – मानसिक तनाव हट्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । धनको स्थिति राम्रो रहनेछ। हनुमान चालिसा पढ्नुहोस्। शुभ रंग प्याजी हो ।
कर्कट – मानसिक चिन्ताको अन्त्य हुनेछ । करियरमा लाभ मिल्नेछ । जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला । गरिबलाई गुड़ दान गर्नुहोस्। शुभ रंग पहेंलो हो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बुहारीको बयान : ससुरा र देवर मिलेर मसँग सम्बन्ध राखे, देखेर विरोध गर्दा श्रीमानलाई सिध्याए
- प्रेममा उमेर नपुगी शारीरिक सम्बन्ध भए बलात्कार नहुने उच्च अदालतको फैसला, जेलबाट छुटे प्रेमी
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- लिङ्गको टुप्पोमा बस्ने सेतो चिज कति घातक छ ?
- बाबु सेनाको जागिरमा जाँदा अंकल ममीको कोठामा सुत्थे, सहन नसकेर नाबालिग छोराले हत्या गरे
सिंह – स्वास्थ्यको ख्याल गर्नुहोला । कार्यालयमा विवादबाट बच्नुहोला । तपाईंसँग बहुमूल्य चीजहरू राख्नुहोस्। हनुमान जीलाई रातो फूल चढाउनुहोस्। शुभ रंग गुलाबी हो।
कन्या – मनोरञ्जनमा व्यस्त रहनेछ । धन लाभको योग हो। पारिवारिक सहयोग रहनेछ । गरिब व्यक्तिलाई पैसा दान गर्नुहोस्। शुभ रंग प्याजी हो ।
तुला – मानसिक चिन्ता हट्नेछ । घरपरिवारमा खुसी रहनेछ। कामको दबाबमा नआत्तिनुहोस्। हनुमान चालिसा पढ्नुहोस्। शुभ रंग सेतो हा ।
वृश्चिक – स्वास्थ्यमा सुधार आउनेछ । धन लाभको उत्तम योग छ। कुनै पनि सम्पत्ति किन्न सक्ने योग छ । गरिबलाई पैसा दान गर्नुहोस्। शुभ रंग सुन्तला हो ।
धनु – स्वास्थ्यको धेरै ख्याल गर्नुहोला। तर्कहरूबाट बच्नुहोस्। साथीभाइको सल्लाह लाभदायी रहनेछ । हनुमान जीलाई रातो फूल चढाउनुहोस्। शुभ रंग सेतो हो ।
मकर – दाम्पत्य जीवनमा सुधार आउनेछ। करियरमा फाइदा हुनेछ । छोटो लाभदायी यात्राको सम्भावना छ। गरिबलाई गुड़ दान गर्नुहोस्। शुभ रंग आकाशे हो ।
कुम्भ – मानसिक चिन्ताको अन्त्य हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । शत्रु र प्रतिद्वन्द्वी परास्त हुनेछन् । हनुमान चालिसा पढ्नुहोस्।
मीन – करियरमा बाधा अड्चनहरू समाप्त हुनेछन्। सन्तान पक्षमा प्रगति हुनेछ । धन लाभको उत्तम योग छ। गरिबलाई पैसा दान गर्नुहोस्। शुभ रंग हरियो हो ।
सबैको जानकारीको सेयर गर्नुहोस !!