काठमाडौं । अभिनेता आर्यन सिग्देल राजनीतिमा आएका छन् । उनी अब राजनीतिमा सहभागि हुनेगरी अघि बढेका छन् ।
अभिनेताले सिग्देलले राजनीतिमा तटस्थ बस्दै आएको जीवनलाई अब ब्रेक गरेका हुन् ।
मंगलबार उनी एक चुनावी सभामा देखिए । बिहान काठमाडौंमा आयोजित कार्यक्रममा उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका आकर्षण पोखरेलको पक्षमा खुलेर लागेको देखियो ।
कार्यक्रममा उनले पोखरेललाई समर्थन गर्दै चुनावी अभियानमा पनि साथ दिने बताए ।
१० वर्षदेखिको चिनजानको साथी चुनावमा उठेकोमा आफूले साथ दिने भन्दै उनी परम्परागत राजनीतिक दलप्रति भने आफू रुष्ट रहेको बताए ।
‘पोजेटिभ चीजलाई समर्थन गर्दा त के हुन्छ र ? ऊसँग मेरो चिनजान १० वर्षदेखि हो । आजसम्म राजनीतिमा नगएको मान्छे म, उसको सकारात्मकता देखेर नै कार्यक्रममा पुगेको हुँ सिग्देलले जानकारी गराएका छन् ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- कुकुरले आफ्नै ज्यान फ्यालेर देखाएको बफादारीको यो तस्वीरले दुनियाँकै आँखा रसायो
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
आर्यन अहिलेका राजनीतिक दलप्रति असन्तुष्ट छन् । ‘हामी भित्री रुपमा पार्टीलाई समर्थन गर्यौं र भोट हाल्यौं तर नतिजा राम्रो आएन ।
अब चाहिं पढेको र संसार बुझेको मान्छेबाट आशा राखेर उसलाई समर्थन गरेको हुँ,’ यस्तै साथीलाई समर्थन गर्छु दलका भेडा नेता कार्यकर्तालाई गर्दिन उनले भने ।
आशा लागेकाहरुपनि दलमा फसेपछि दलदलमा फस्ने र भेडा नै हुने रहेछन् भन्ने आफूलाई लागेको आर्यनको भनाई छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!