काठमाडौं । भारतको पूर्वी सिक्किम स्थित साम्लिकमा अस्थायी बसोबास गर्दै आएका एक नेपाली पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।
आफ्नै घरमा परपुरुषसँग आपत्तिजनक अवस्थामा रंगेहात फेला पारेपछि वीरबहादुर रसाइलीले श्रीमतीको हत्या गरेको नर्थइस्ट टुडेले जनाएको छ ।
रसाइलीले आफ्नी पत्नी ३५ वर्षीया लक्ष्मी रसाइलीलाई नेपालकै लाक्पा शेर्पासँग फेला परेका थिए ।
रानीपुल प्रहरीका अनुसार अभियुक्तका छोराले आफ्नी आमाको हत्याको आरोपमा गत शनिबार उजुरी दर्ता गरेका थिए ।
उजुरीमा सो दिन साँझ ७ बजे रसाइलीले लाक्पासँग लक्ष्मीलाई आपत्तिजनक अवस्थामा फेला पारेका थिए ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
क्रुद्ध बनेका रसाइलीले लक्ष्मी र लाक्पालाई दाउराको चिर्पटले आक्रमण गरेका थिए ।
लाक्पा घटनास्थलबाट भागे पनि छोरा घर पुग्दा आमालाई घरको कोठामा मृत फेला पारेका थिए । प्रहरीले घटनाको मुख्य हतियार चिर्पट फेला पारेको छ ।
लक्ष्मीको शवलाई टाडोङ स्थित हाल अस्पतालमा राखिएको छ । नेपालबाट उनको अभिभावक आएपछि पोस्टमार्टम गर्ने तयारी गरिएको छ । घटनामा घाइते लाक्पाको एसटीएनएम अस्पतालमा उपचार भइरहेको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!