काठमाडौं । भर्खरै नेता बनेका रवि लामिछानेलाई पहिलो गासमा नै ढुंगा लाग्ने देखिएको छ ।
पार्टी घोषणा कै दिन लामिछानेलाई ठूलो झड्का लागेको हो । उहाँको दलको नाममा नै कानूनी प्रश्न उठेको छ । दर्ता भइनसकेका कारण निर्वाचन आयोगले अब यो नाम नदिने हो की भन्ने देखिएको छ ।
नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताउनु भएको छ । उहाँको तर्कमा धेरैले सहमति जनाएका छन् ।
चर्चित सञ्चारकर्मी लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपछि थापाको यस्तो प्रतिकृया आएको हो । दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले यस्तो टिप्पणी गर्नुभयो ।
सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उहाँले यस्तो प्रतिकृया दिनु भएको हो । थापाले लेख्नु भएको छ, ‘कानुनतः स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो ।
व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित हो ।
स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नुहुँदैन ।’
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
उहाँले लेख्नुभएको छ :: कानुनत: स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हाे। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेकाे अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित हाे।
स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्याेल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खाेज्छ भने निर्वाचन आयाेगले दर्ता गर्नुहुँदैन।
सन्दर्भ – राष्ट्रिय स्वतन्त्र पार्टीकाे घाेषणा।
सबैको जानकारीको सेयर गर्नुहोस !!