काठमाडौं । विवाहमा नवविवाहित दुलहीको खुशीमा सहभागी हुन पाहुना आउने गर्दछन् ।

खाने, नाच्ने, उपहार दिनेबाहेक अरू केही सोच्दैनन् । तर एउटा विवाह पाहुनाहरूको लागि भारी परेको छ ।

एक विवाहमा फोटोग्राफर, हनिमुनलगायत करिब ३७ लाख रुपैयाँ खर्च भएको थियो । त्यो खर्चको क्षतिपूर्ति गर्न दुलहीले नयाँ तरिका आविष्कार गरिन् । उनले सो सम्पूर्ण खर्च तिर्न पाहुनालाई आग्रह गरिन् ।

मतलब दुलहीले भनिन्, ‘हामीलाई तपाईंहरुबाट कुनै उपहार चाहिँदैन । तपाई हामीलाई जे दिन चाहनुहुन्छ, नगदमा दिनुहोस् ।’

नेपाली समाजमा अहिले पनि दाइजो लिने दिने गरिन्छ । दाइजोका कारण धेरैको बिहे पनि हुँदैन् । कमजोर आर्थिक अवस्था भएकाहरुले छोरीको बिहे गर्न नसक्ने अवस्था छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

यो बीचमा दुलहीले उठाएको यस कदमले सबैको मन जितेको छ । अहिले उनले गरेको यस कार्यको तारिफ हुँदैछ ।

त्यही बिहेको लागि आएको नगदले पुगेको छ । कसैलाईपनि कुनै ऋण नलागी बिहे सकिएको छ । छोरीको यो निर्णयले बुबा आमापनि खुशी भएका छन् । केटाको तर्फकापनि सबै खुशी बनेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु