काठमाडौं । कुकुरले हामीलाई टोक्यो भने हामी कुकुरलाई टोक्न जाँदैनौँ ।

तर कहिलेकाँही हामीले सामाजिक सञ्जालमा यस्ता समाचारहरू पढ्न पाउँछौं, जसलाई पढेपछि हामी हाँसो रोक्न सक्दैनौं ।

हालै यस्तै एउटा खबर बाहिर आएको छ । भारत, उत्तर प्रदेशको बान्दाबाट एउटा अनौठो खबर बाहिर आएको हो ।

समाचार अनुसार त्यहाँ सर्पले किसानलाई डस्यो, जसको बदलामा किसानले पनि सर्पलाई टोके । यति मात्र होइन, सर्पले टोकेपछि किसान दाँतले काँचो सर्प चपाउन थाले ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

परिवारका सदस्यले यो खबर थाहा पाएपछि किसानलाई अस्पताल पुर्याए । चिकित्सकका अनुसार किसान खतरामुक्त अवस्थामा छन् । जानकारी अनुसार ५५ वर्षीय मातबदल यादव एक किसान हुन् ।

उनी आफ्नै गाउँ सयोहटमा खेतीपाती गर्छन् । जब उनी घरको खाटमा आराम गरिरहेका थिए, तब उनको हातमा सर्पले डस्यो । जसकारण मातबल यादव निकै रिसाए । रिसाएर उनले सर्पलाई हातले समातेर टोकेँ ।

परिवारका सदस्यले यो कुरा थाहा पाएपछि उनीहरुलाई तत्काल अस्पताल भर्ना गरेका हुन् । यो खबरलाई धेरैले सामाजिक सञ्जालमा पनि शेयर गरिरहेका छन् । हेर्दा सर्प निकै खतरनाक हुन्छ ।

कोही पनि सर्पको नजिक जान चाहँदैनन्, यस्तो अवस्थामा मतलब यादवले यस्तो डरलाग्दो काम गरेका हुन् । सर्पले विनाकारण मान्छेलाई डस्दैन् । यदि डस्यो भने तत्काल अस्पताल जानुपर्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु