काठमाडौं । कुकुरले हामीलाई टोक्यो भने हामी कुकुरलाई टोक्न जाँदैनौँ ।
तर कहिलेकाँही हामीले सामाजिक सञ्जालमा यस्ता समाचारहरू पढ्न पाउँछौं, जसलाई पढेपछि हामी हाँसो रोक्न सक्दैनौं ।
हालै यस्तै एउटा खबर बाहिर आएको छ । भारत, उत्तर प्रदेशको बान्दाबाट एउटा अनौठो खबर बाहिर आएको हो ।
समाचार अनुसार त्यहाँ सर्पले किसानलाई डस्यो, जसको बदलामा किसानले पनि सर्पलाई टोके । यति मात्र होइन, सर्पले टोकेपछि किसान दाँतले काँचो सर्प चपाउन थाले ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
परिवारका सदस्यले यो खबर थाहा पाएपछि किसानलाई अस्पताल पुर्याए । चिकित्सकका अनुसार किसान खतरामुक्त अवस्थामा छन् । जानकारी अनुसार ५५ वर्षीय मातबदल यादव एक किसान हुन् ।
उनी आफ्नै गाउँ सयोहटमा खेतीपाती गर्छन् । जब उनी घरको खाटमा आराम गरिरहेका थिए, तब उनको हातमा सर्पले डस्यो । जसकारण मातबल यादव निकै रिसाए । रिसाएर उनले सर्पलाई हातले समातेर टोकेँ ।
परिवारका सदस्यले यो कुरा थाहा पाएपछि उनीहरुलाई तत्काल अस्पताल भर्ना गरेका हुन् । यो खबरलाई धेरैले सामाजिक सञ्जालमा पनि शेयर गरिरहेका छन् । हेर्दा सर्प निकै खतरनाक हुन्छ ।
कोही पनि सर्पको नजिक जान चाहँदैनन्, यस्तो अवस्थामा मतलब यादवले यस्तो डरलाग्दो काम गरेका हुन् । सर्पले विनाकारण मान्छेलाई डस्दैन् । यदि डस्यो भने तत्काल अस्पताल जानुपर्छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!