काठमाडौं । सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भइरहेको छ । जसमा दुई साना बच्चिहरु देखिएका छन् ।

तस्वीरमा एउटी बालिकाले अर्कोलाई पिठ्युमा बोकेर बसेको देखिन्छ । पछाडि बसेकी बालिकाको दाँत भाँचिएको छ । दाँच भाँचिएकी बालिका अहिले बलिउडकी सबैभन्दा स्टाइलिस अभिनेत्री हुन् ।

उनका लाखौं फ्यान छन् । बोक्नेपनि अहिलेकी अत्यन्तै चर्चित स्टार किड्स हुन् । स्टाइल र ग्लैमरको हिसाबले उनीहरुले ठूला अभिनेत्रीहरूलाई पनि पछाडि पारेका छन् ।

मानिसहरुले उनीहरुलाई चिन्न खोजिरहेका छन् । बाल्यकालको तस्वीर हेरेर धेरैले चिन्न सकेका छन् भने धेरैले चिन्न सकेका छैनन् ।

साथीको पछाडी बसेर भाँचिएको दाँत भएकी यी युवती हुन् बलिउडकी सबैभन्दा स्टाइलिस्ट अभिनेत्री ? अझै तल नपढी कमेण्टमा गएर नाम लेखेर आउनुहोस् । अनि फेरी भित्र आएर पढ्नुहोस् त तपाईले मिलाउनु भयो की भएन । तस्वीरमा देखिएकी वालिकाहरु अझै चिन्नुभएन ?

यी सानी बच्चि अरु कोही नभएर बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना खान हुन् । जसको पिठ्युमा बसेकी छिन् यी अर्की बच्चि आजको समयमा स्टार अभिनेत्री बनेकी छिन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

यो अरु कोहि नभएर अनन्या पाण्डे हुन् । उनी चंकी पाण्डेकी प्यारी हुन् । हुर्किएपछि पनि यी दुई मिल्ने साथी हुन् । अनन्या हरेक दिन सामाजिक सञ्जालमा सुहानासँगको तस्वीर सेयर गरिरहेकी छिन् र एकअर्कालाई मायाको वर्षा गरिरहेका छन् । अनन्या र सुहाना एउटै स्कुलमा पढेका थिए ।

अनन्या पाण्डेले धेरै फिल्म गरिसकेकी छिन् । हालै उनी दीपिका पादुकोणसँग देहरियानमा देखिएकी थिइन् । यससँगै सुहाना अब बलिउडमा डेब्यु गर्न लागेकी छिन् ।

उनी खुशी कपूर र अगस्त्य नन्दासँगै जोया अख्तरको द आर्चिजबाट बलिउडमा डेब्यु गर्नेछिन् । फिल्म अघि पनि सुहाना आफ्नो सौन्दर्य र स्टाइलका कारण चर्चामा छिन् । उनी चर्चित स्टार किडमध्ये एक हुन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु