काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध राँके जुलुस निकालिएको छ । नेकपा एमाले निकट युवा संघले राँके जुलुस निकालेको हो । युवा संघले बिहीबार प्रदर्शन गर्यो । सोही विषयलाई लिएर नयाँ बानेश्वरमा युवा संघले पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध राँके जुलुस निकालेको हो ।

प्रदर्शनका क्रममा युवा संघले सरकारी गाडीमा समेत तोडफोड पनि गरेको छ । तपाईंलाई जानकारी गराउ कि नेपाल आयल निगमले केही दिन अगाडि प्रति लिटर पेट्रोलमा २१ रुपैयाँ मूल्य र डिजेलमा प्रति लिटर २७ रुपैयाँ बढाएको थियो ।

सम्बन्धित खबरहरु