काठमाडौं । गुद्धार चिलाउने धेरै कारणहरू हुन सक्छन् । तर गुद्धार चिलाउँछ भने जान्नुहास् की गम्भीर समस्या आइसक्यो ।
राम्रो आहार र स्वच्छता साथै अनुशासनमा आधारित शारीरिक क्रिया छैन भन्ने देखिन्छ । यसलाई रोक्नको लागि सबैले जान्न जरुरी छ ।
तपाईले गुद्धार चिलाउने बारेमा कसैले कुरा गरेको नसुन्नु भएको होला । किनकी यो समस्या अधिकांशले लुकाउने गरेका छन् ।
चाखलाग्दो कुरा यो हो कि धेरै मानिसहरू यसबाट पीडित छन्। वास्तवमा, यो तपाईले कल्पना गर्नु भन्दा धेरै सामान्य समस्या होइन । जटिल भित्र पर्छ । यसैले लुकाएर फाइदा पुग्दैन ।
गुद्धार चिलाउने अर्थात दिशा निस्किने घरको क्षेत्र वरपर चिलाउँछ भने यहाँका केही उपाय अपनाउँन जरुरी छ ।
चिलाउँदा यसले सामान्यतया रातोपन, सुन्निने समस्या निम्त्याउँछ। यो कष्टप्रद अवस्थाले पुरुष र महिला दुवैलाई समान रूपमा असर गर्न सक्छ। तर, यो पुरुषमा बढी पाइन्छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- एकै परिवारका ९ जनाको सामूहिक आत्महत्याको घटनाले लियो नयाँ मोड
- तीन बर्षसम्म बलात्कार गरेको भन्दै बीमा कम्पनीकी म्यानेजरले दिइन् सहकर्मी विरुद्ध उजुरी
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- विज्ञानको प्रयोगबाट पत्ता लाग्यो : अब संसारका सबैभन्दा सुन्दर महिला र पुरुष यी हुन्
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- अमेरिकामा अचानक आयो बादलको सुनामी, मानिसहरुलाई अब बाँचिन्छ भन्ने लागेन [ भिडियोसहित ]
- भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा मात्र हैन नेपालका यी ६६८ ठाउँ कब्जा गर्यो
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- चितवनमा आमाले बिक्रि गरेकी छोरी भारत कटाइयो, बच्चा एक्लै नछोड्नुस् यसरी भारतबाट किन्न आउँछन्
एलर्जी
धेरैको गुद्धार चिलाउने कारण एलर्जीपनि हुनसक्छ । के को एलर्जी भएको हो त्यो पत्ता लगाएर त्यसको प्रयोग रोक्नुपर्छ । कहिले प्रयोग गर्ने पानीको वा ट्वाईलेट पेपरको पनि हुनसक्छ । वा तपाईले लगाएको कपडाकोपनि हुनसक्छ ।
गुद्धार क्षेत्र धेरै फोहोर हुन्छ । तर तपाई अति सचेत हुनुपर्छ । किनकी यो भाग भित्रि अंगसँग सिधा जोडिएको छ । आन्द्रा हुँदै शरीरका भित्री अंगसम्म संक्रमण फैलाउन यसले काम गर्छ । गुद्धार सफाईमा कुनै लापरबाही नगर्नुहोला ।
कमजोर स्वास्थ्य
गुद्धार सफामा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर हुन्छ । गुदा चिलाउनु भनेको भित्री समस्या सुरु भयो भन्ने संकेतपनि हो ।
यसैले दिसा गरिसकेपछि एकदम राम्रोसँग सफा गर्ने बानी गर्नुहोला ।
आहार
केहि खानेकुराहरूका कारण पेट बिग्रिन्छ । पेट बिग्रिएमापनि गुदा चिलाउछ । सावधान रहनुहोला ।
उदाहरणका लागि केही खानेकुराहरू कालो मरिच, धेरै खुर्सानी, अमिलो कागती, टमाटर, क्याफिन भएको पेय पदार्थ (सफ्ट ड्रिंक्स) कफी वा चिया, चकलेट, मसला धेरै खानबाट जोगिनुहोस् ।
मलद्धार चिलाउनुको अर्को कारण यौन रोगपनि हुनसक्छ । शारीरिक सम्पर्क सुरक्षित छैन भन्ने शंका लागेको छ र गुद्धार चिलाइरहेको छ भने जतिसक्दो जाँच गराउनुहोस् । विविध यौन रोगका कारणपनि यस्तो हुनसक्छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!