काठमाडौं । विशिष्ट कलाकार हरिवंशका छोरा मोहितवंश आचार्य र मेलिना राईको स्वर रहेको गीत ‘भटक भटक’ सार्वजनिक भएको छ ।

सरोज ओलीको शब्द र दीपक शर्माको संगीत रहेको गीतमा ‘ए है माया’ को दोश्रो संस्करणको रुपमा ल्याइएको हो ।

गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल आश्मा विश्वकर्माको अभिनय छ ।

डान्सिङ फ्लेवरको गीतको भिडियोमा गीतमा नाजिर र आश्माले आकर्षक नृत्य प्रस्तुत गरेका छन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

उनीहरुले खुबै रोमान्स प्रस्तुत गरेका छन् । विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारीले सम्पादन छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु