काठमाडौं । आठबिसकोट नगरपालिका रुकुमपश्चिमले नगरपालिकालाई खरको छानामुक्त बनाउने काम अघि बढाएको छ । नगरपालिकाले पहिलो चरणमा नौ सय घरपरिवारलाई जस्तापाता वितरण गरेको छ ।
नगरप्रमुख रवि केसीले खरको छानाका कारण आगलागी बढी हुने र मानवीय क्षतिसमेत हुने भएकाले जस्तापाता वितरण गर्ने कार्यक्रम ल्याएको बताउनुभयो । आजदेखि नगरपालिकाभर जस्तापाता वितरण गर्न थालिएको उहाँको भनाइ छ ।
नगरपालिकाले खरका छाना भएका घरको सङ्ख्या भने पहिले नै सङ्कलन गरेको थियो । वडा १ मा ५०, २ मा ४६, ३ मा ८७, ४ मा ४४ घरपरिवारलाई वितरण गरिने छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- नाम चलेकी एक महिला व्यवसायी बलात्कृत, सँगै बसेको दुई बर्षपछि बलात्कारको मुद्धा दर्ता
- अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !
- बच्चा जन्माउन भर्ना गरेर श्रीमान खाना खान जाँदा गर्भवती बेपत्ता, देशकै नामुद अस्पतालमा शनसनी
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- युवतीका कारण भारत बर्बाद : हनी ट्र्यापमा फसेर इन्जिनियरले मिसाइलहरूको डाटा लीक गरे
- अमेरिकाबाट विशेष हतियार प्रणाली युक्रेन पुग्यो, कति घातक छ ?
- यी हुन् भारतकी सबैभन्दा धनी युवती, कसरी जोडिन् भारु ५ खर्ब ४० अर्ब ८० करोड ५० लाख ?
- यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो ?
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- आफ्नै छोराकी प्रेमिकासँग बाबु: विदेशमा कमाएको ओछ्यानको लीला थाहा पाए छोरो दुखी होला भन्ने डर
त्यस्तै, वडा ५ मा ५१, ६ मा ५५, ७ मा ४३, ८ मा ३६ र ९ मा ५३ घरपरिवारलाई जस्तापाता वितरण गरिने छ । वडा १० मा ७१, ११ मा ७२, १२ मा ५८, १३ मा ४१ र १४ मा ४० घरपरिवारलाई जस्तापाता वितरण गर्ने नगरपालिकाको योजना छ । अतिविपन्न घरपरिवारलाई समेत जस्तापाता वितरण गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा फुसका छाना हटाइ जस्तापाताको छानो राख्ने कार्यक्रमअन्तर्गत रु १३ करोड बजेट विनियोजन गरिएको छ । पहिलो चरणमा नौ करोडको जस्तापाता खरिद गरिएको र बाँकी आवश्यकताका आधारमा थप जस्तापाता खरिद गरिने पनि नगरपालिकाले बताएको छ ।