काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।
आज हामीले प्रमाणका लागि उनका तस्वीर लिएर आएका छौँ ।
निक्की तम्बोली भारतीय टिभी उद्योगमा चर्चित अनुहार हो ।
उनी बिग बोस १४ बाट चर्चामा आएकी थिइन् । बोल्डनेसमा उनी कुनै पनि अभिनेत्री भन्दा कम छैनन् ।
मेटालिक गाउनमा निक्कीले आफ्नो नयाँ तस्वीर साझा गरेकी छिन् । तस्वीरमा निक्कीको बोल्ड स्टाइल प्रस्ट देखिन्छ ।
निक्की ताम्बोलीको इन्स्टाग्राम अकाउन्ट उनको हट एण्ड बोल्ड तस्वीरले सजिएको छ । निक्की टलिउडका तीन फिल्ममा देखिइसकेकी छिन् ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- बिजुक्छेको शवयात्रामा हजारौँको भीड, सिङ्गो भक्तपुर शोकमा डुब्यो
- ५ पाण्डवलाई द्रोपदीले कसरी एकसाथ “शारीरिक सुख” प्राप्ति गराउथिन् !
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- फेसबुकमा `सुसाइड नोट´ लेखेकी लोकदोहोरी गायिका सुनार मृत भेटिइन्
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- यस्तो दुधका कारण अबको १० वर्षमा ४० प्रतिशतमा क्यान्सरको खतरा
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !
- यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो ?
- बच्चा जन्माउन भर्ना गरेर श्रीमान खाना खान जाँदा गर्भवती बेपत्ता, देशकै नामुद अस्पतालमा शनसनी
- भोलिदेखि ग्रहहरूका सेनापतिले मच्चाउनेछ हलचल, यी राशिमा प्रवेश गरेर बढाइदिनेछ समस्या
यसबाहेक निक्की केही म्यूजिक भिडियोमा पनि देखिएकी छिन् । निक्की टेलिभिजन शो बिग बोस, केवल तुम, जी कमेडी शोमा पनि देखिएकी थिइन् । निक्की खतरों के खिलाडी सिजन ११ मा देखा परिन् ।
निक्कीलाई इन्स्टाग्राम अकाउन्टमा ३० लाखभन्दा बढी फ्यानले फलो गर्छन् । निक्की हरेक दिन आफ्नो हट तस्वीरले आफ्नो खाता सजाइरहेकी छिन् । पछिल्लो तस्वीरमा निक्की तम्बोली हरियो पोशाकमा देखिएकी छिन् । picture credit instagram account nikki_tamboli
सबैको जानकारीको सेयर गर्नुहोस !!