काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

आज हामीले प्रमाणका लागि उनका तस्वीर लिएर आएका छौँ ।

निक्की तम्बोली भारतीय टिभी उद्योगमा चर्चित अनुहार हो ।

उनी बिग बोस १४ बाट चर्चामा आएकी थिइन् । बोल्डनेसमा उनी कुनै पनि अभिनेत्री भन्दा कम छैनन् ।

मेटालिक गाउनमा निक्कीले आफ्नो नयाँ तस्वीर साझा गरेकी छिन् । तस्वीरमा निक्कीको बोल्ड स्टाइल प्रस्ट देखिन्छ ।

निक्की ताम्बोलीको इन्स्टाग्राम अकाउन्ट उनको हट एण्ड बोल्ड तस्वीरले सजिएको छ । निक्की टलिउडका तीन फिल्ममा देखिइसकेकी छिन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

यसबाहेक निक्की केही म्यूजिक भिडियोमा पनि देखिएकी छिन् । निक्की टेलिभिजन शो बिग बोस, केवल तुम, जी कमेडी शोमा पनि देखिएकी थिइन् । निक्की खतरों के खिलाडी सिजन ११ मा देखा परिन् ।

निक्कीलाई इन्स्टाग्राम अकाउन्टमा ३० लाखभन्दा बढी फ्यानले फलो गर्छन् । निक्की हरेक दिन आफ्नो हट तस्वीरले आफ्नो खाता सजाइरहेकी छिन् । पछिल्लो तस्वीरमा निक्की तम्बोली हरियो पोशाकमा देखिएकी छिन् । picture credit instagram account nikki_tamboli

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु