काठमाडौं । अमेरिकाको शिकागोस्थित एउटा गोदाममा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा तीन जना घाइते भएका छन्।

गोली लागेर एक जनाको मृत्यु भएको र घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

संदिग्ध आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आक्रमणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन ल्याउने तयारी भइरहेका बेला पछिल्लो हमला भएको हो। बन्दुक नियन्त्रण सम्बन्धी विद्येयक अमेरिकी माथिल्लो सदन सिनेटबाट पारित भइसकेको छ।

तल्लो सदनबाट पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र यो कानुन बन्नेछ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु