काठमाडौं । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको थियो ।
यही असार ११ गते नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।
वर्षा बाधक भएपछि नेपालको एसिया कप क्रिकेटमा छनोट हुने सपनासमेत समाप्त भएको थियो । सेमिफाइनल खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले युएइलाई ८१ रनमा अलआउट गरेको थियो ।
जीतका लागि ८२ रनको विजयी लक्ष्य पाएको नेपालले वर्षाका कारण जवाफी ब्याटिङ गर्न पाएन र नेपाल सेमिफाइनलबाटै बाहिरिन बाध्य बनेको थियो । नेपालले समूह चरणको खेलमा भुटान, कुवेत र बहराइनलाई पराजित गरेको थियो भने हङ्कङसँग पराजित भएको थियो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- राजीनामा दिएपछि मन्त्रालयको बिदाइ कार्यक्रममा जब रामकुमारी झाँक्री रुन थालिन्
- झाँक्रीको आँशु नाटक कि नटौङ्की ?
- केपी ओली प्रति अत्यन्तै सम्मान छ – झाँक्री
- अमेरिकाले उल्ट्यायो गर्भपतन सम्बन्धी पाँच दशक पुरानो कानून, विरुद्धमा देशभर प्रर्दशन
- सरकारबाट बाहिरिए लगत्तै झाँक्रीले माधव नेपालकै गरिन् बेइज्जत
- ‘हट एण्ड सेक्सी’ अवतारमा नम्रता मल्ललाई जो कोहीले हेर्न नै मुस्किल [ १० तस्वीर ]
- काठमाडौंको आकाशेपुलः ‘एक रातको होइन, एक पटकको १५ सय ! जाने भए हाम्रैमा जाने हो’
- सचिन परियार किन माग्दै हिडेका छन् त ? खुल्यो रहस्य
- कल्पना गर्न नसकिने क्रूरता : बन्धक बनाएर २ महिना १० दिन सामूहिक बलात्कार, रक्तस्रावले मृत्यु
- यस्तो छ आज सोमबारको विनिमयदर : कति पुग्यो डलरको मूल्य ?
- चेक साट्न गएका देवचुलीका कृष्ण बेपत्ता, देख्नेले यो नम्बरमा सम्पर्क गरेर सहयोग गरिदिन अपिल