काठमाडौं । बलिउडका बादशाह शाहरुख खान चाँडै ठूलो पर्दामा देखिन लागेका छन् । उनका एकपछि अर्को फिल्म रिलिज हुँदैछन् ।
शाहरुख खानले आफ्नो करियरमा धेरै प्रयोग गरे, त्यो अवधिमा उनले धेरै ठूला फिल्मको अफर पनि अस्वीकार गरेका थिए ।
आज हामी त्यस्ता केही चलचित्रहरूको सूची लिएर आएका छौँ, जसलाई शाहरुख खानले आँखा चिम्लेर अभिनय गर्न अस्वीकार गरेका थिए ।
राजकुमार हिरानीको थ्री इडियट्सले बक्स अफिसमा ठुलो कमाई गरेको थियो । शाहरुख खानलाई जब अभिनयका लागि भनियो तब उनले काम गर्न अस्वीकार गरेका थिए ।
राकेश रोशनले शाहरुख खानलाई कहो ना प्यार है फिल्मका लागि प्रस्ताव गरेका थिए । शाहरुखले इन्कार गरेपछि राकेशले पछि छोरा ऋतिक रोशनलाई यो फिल्मबाट डेब्यु गराए ।
तपाईलाई अनौठो लाग्न सक्छ शाहरुख खानले निर्देशक आशुतोष गोवारिकरको लगान फिल्ममा पनि काम गर्न अस्वीकार गरेका थिए ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- राजीनामा दिएपछि मन्त्रालयको बिदाइ कार्यक्रममा जब रामकुमारी झाँक्री रुन थालिन्
- नेपालका यी शीर्ष ८ अभिनेत्री : नम्बर वानमा को छ ?
- केपी ओली प्रति अत्यन्तै सम्मान छ – झाँक्री
- यस्तो दुधका कारण अबको १० वर्षमा ४० प्रतिशतमा क्यान्सरको खतरा
- सरकारबाट बाहिरिए लगत्तै झाँक्रीले माधव नेपालकै गरिन् बेइज्जत
- यस्ता छन् मकै खाँदा हुने चमत्कारीक फाइदा तर यस्ता व्यक्तिले भुलेरपनि खानु हुँदैन
- काठमाडौंको आकाशेपुलः ‘एक रातको होइन, एक पटकको १५ सय ! जाने भए हाम्रैमा जाने हो’
- सचिन परियार किन माग्दै हिडेका छन् त ? खुल्यो रहस्य
- कल्पना गर्न नसकिने क्रूरता : बन्धक बनाएर २ महिना १० दिन सामूहिक बलात्कार, रक्तस्रावले मृत्यु
- यस्तो छ आज सोमबारको विनिमयदर : कति पुग्यो डलरको मूल्य ?
- चेक साट्न गएका देवचुलीका कृष्ण बेपत्ता, देख्नेले यो नम्बरमा सम्पर्क गरेर सहयोग गरिदिन अपिल
मुन्नाभाई एमबीबीएसका लागि पनि अभिनेता खानलाई भनिएको थियो । शाहरुख खान आएको भए त्यो फिल्ममा सञ्जय दत्त सर्किटको भूमिकामा देखिने पक्का भएको थियो ।
शाहरुख खानले रंग दे बसन्ती जस्ता फिल्मको प्रस्तावलाई पनि केही मिनेटमै अस्वीकार गरेँ । त्यसपछि यो फिल्ममा आमिर खानले का गरेका हुन् ।
स्लमडग मिलेनियरको कथाले सबैको मन छोयो । शाहरुख खानको इन्कारपछि निर्माताले अनिल कपूरलाई फिल्ममा लिएका थिए ।
शाहरुख खानले तारे जमीन पर जस्ता उत्कृष्ट फिल्ममा काम गर्न अस्वीकार गरेका थिए । यति मात्रै नभएर खानले एक था टाइगर, तलाश र जोधा अकबर जस्ता फिल्ममा पनि अभिनय गर्न इन्कार गरेँ ।
विगत केही वर्षदेखि उनका चलचित्रले कुनै कमाल गर्न नकेको भए पनि बलिउडमा उनको अलग्गै पहिचान बनेको छ । उनले छोडेका यी ७ ब्लकबस्टर फिल्मले बक्स अफिसमा धेरै रेकर्ड तोडेका छन् ।
सबैको जानकारीको सेयर गर्नुहोस !!