काठमाडौं । बलिउडका बादशाह शाहरुख खान चाँडै ठूलो पर्दामा देखिन लागेका छन् । उनका एकपछि अर्को फिल्म रिलिज हुँदैछन् ।

शाहरुख खानले आफ्नो करियरमा धेरै प्रयोग गरे, त्यो अवधिमा उनले धेरै ठूला फिल्मको अफर पनि अस्वीकार गरेका थिए ।

आज हामी त्यस्ता केही चलचित्रहरूको सूची लिएर आएका छौँ, जसलाई शाहरुख खानले आँखा चिम्लेर अभिनय गर्न अस्वीकार गरेका थिए ।

राजकुमार हिरानीको थ्री इडियट्सले बक्स अफिसमा ठुलो कमाई गरेको थियो । शाहरुख खानलाई जब अभिनयका लागि भनियो तब उनले काम गर्न अस्वीकार गरेका थिए ।

राकेश रोशनले शाहरुख खानलाई कहो ना प्यार है फिल्मका लागि प्रस्ताव गरेका थिए । शाहरुखले इन्कार गरेपछि राकेशले पछि छोरा ऋतिक रोशनलाई यो फिल्मबाट डेब्यु गराए ।

तपाईलाई अनौठो लाग्न सक्छ शाहरुख खानले निर्देशक आशुतोष गोवारिकरको लगान फिल्ममा पनि काम गर्न अस्वीकार गरेका थिए ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

मुन्नाभाई एमबीबीएसका लागि पनि अभिनेता खानलाई भनिएको थियो । शाहरुख खान आएको भए त्यो फिल्ममा सञ्जय दत्त सर्किटको भूमिकामा देखिने पक्का भएको थियो ।

शाहरुख खानले रंग दे बसन्ती जस्ता फिल्मको प्रस्तावलाई पनि केही मिनेटमै अस्वीकार गरेँ । त्यसपछि यो फिल्ममा आमिर खानले का गरेका हुन् ।

स्लमडग मिलेनियरको कथाले सबैको मन छोयो । शाहरुख खानको इन्कारपछि निर्माताले अनिल कपूरलाई फिल्ममा लिएका थिए ।

शाहरुख खानले तारे जमीन पर जस्ता उत्कृष्ट फिल्ममा काम गर्न अस्वीकार गरेका थिए । यति मात्रै नभएर खानले एक था टाइगर, तलाश र जोधा अकबर जस्ता फिल्ममा पनि अभिनय गर्न इन्कार गरेँ ।

विगत केही वर्षदेखि उनका चलचित्रले कुनै कमाल गर्न नकेको भए पनि बलिउडमा उनको अलग्गै पहिचान बनेको छ । उनले छोडेका यी ७ ब्लकबस्टर फिल्मले बक्स अफिसमा धेरै रेकर्ड तोडेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु