काठमाडौं । काठमाडौँको बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नंको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरको पाँच वर्षीय छोरा आयुष बन्सुरको आइतबार मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते आयुषको उपचारका क्रममा बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा योगिता भने घाइते भएको र योगिताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनामा संलग्न चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ ।
- कस्तो क्रान्ति : नेताका छोरा मरेर शालिक भए, जनताका छोरा उपचार नपाएर मर्न बाध्य भए !
- पूर्वजनमुक्ति सेनाका घाइते कमाण्डरको उपचार नपाएर काठमाडौंको सडकपेटीमै मृत्यु
- बुध ग्रह मिथुन राशिमा प्रवेश गर्दा अब १५ दिन यी ५ राशिलाई अति शुभ ७ राशिका लागि अति अशुभ
- काठमाडौंमा नै घरभित्र विशाल सर्प : कसैले भने भगवान विष्णु, कसैले भने नागदेवताको आगमन
- तपाईका अगाडि शनिवार यी ७ संकेत देखिए भने बुझ्नुहोस तपाईको भाग्य चम्किदैछ, भविष्य बदलिदैछ
- डलसँग प्रेम, बिहे र सेक्स : अहिले गर्भवती बनेको तथ्य बाहिर आएपछि सबै चकित
- पुरुष हार्मोनमा हुने कमजोरी–सुधार्नुस् यी बानी जसले यौन क्षमतामा कमजोरी ल्याउन सक्छ
- के सेक्स र आकस्मिक ह्रदयघातबीच सम्बन्ध छ ?
- यो बर्षको रक्षा बन्धनको दिन यो समय दिदीबहिनीले भुलेरपनि नबाध्नु राखी : उल्टो फल हुन्छ