काठमाडौं । लगातारको वर्षा नरोकिदाँ देशैभर आजपनि मनसुनी वायुको प्रभाव रहेको छ ।
देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
मंगलबार भने सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ ।
- कस्तो क्रान्ति : नेताका छोरा मरेर शालिक भए, जनताका छोरा उपचार नपाएर मर्न बाध्य भए !
- पूर्वजनमुक्ति सेनाका घाइते कमाण्डरको उपचार नपाएर काठमाडौंको सडकपेटीमै मृत्यु
- बुध ग्रह मिथुन राशिमा प्रवेश गर्दा अब १५ दिन यी ५ राशिलाई अति शुभ ७ राशिका लागि अति अशुभ
- काठमाडौंमा नै घरभित्र विशाल सर्प : कसैले भने भगवान विष्णु, कसैले भने नागदेवताको आगमन
- तपाईका अगाडि शनिवार यी ७ संकेत देखिए भने बुझ्नुहोस तपाईको भाग्य चम्किदैछ, भविष्य बदलिदैछ
- डलसँग प्रेम, बिहे र सेक्स : अहिले गर्भवती बनेको तथ्य बाहिर आएपछि सबै चकित
- पुरुष हार्मोनमा हुने कमजोरी–सुधार्नुस् यी बानी जसले यौन क्षमतामा कमजोरी ल्याउन सक्छ
- के सेक्स र आकस्मिक ह्रदयघातबीच सम्बन्ध छ ?
- यो बर्षको रक्षा बन्धनको दिन यो समय दिदीबहिनीले भुलेरपनि नबाध्नु राखी : उल्टो फल हुन्छ