
काठमाडौं । आईसीसी विश्वकप लिग – २ अघि आज नेपाल र क्यानडा एकदिवसीय क्रिकेट खेल खेल्दै छन् ।
खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल बिगत एक सातायता क्यानडा भ्रमणमा छ ।
अमेरिकाबाट शृंखला खेलेर नेपाल आएलगत्तै स्कटल्याण्डमा आयोजना हुन लागेको अर्को एक दिवसीय शृंखला लागि नेपाली टिम अहिले क्यानडामा रहेको हो ।
क्यानडामा नेपाली टिमले स्थानीय क्लब ओन्टारियोविरुद्ध दुई अभ्यास खेले खेलेको थियो । नेपाल दुबै खेलमा विजयी भएको थियो ।
क्यानडासँगको दुई खेलपछि नेपाली टोलीले स्कटल्याण्डमा नामेवियासँग त्रिकोणात्मक एकदिवसीय खेल्नेछ ।
आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ ।
- के सेक्स र आकस्मिक ह्रदयघातबीच सम्बन्ध छ ?
- कुनै बेला टायर टाल्ने राहुलसँग करोडौँ धन : १.५ करोडको कारमा १६ लाखको नम्बर प्लेट
- कुकुरले आफ्नै ज्यान फ्यालेर देखाएको बफादारीको यो तस्वीरले दुनियाँकै आँखा रसायो
- यी घरेलु उपाय फलो गरे दैनिक सम्बन्ध राख्दापनि गर्भ बस्दैन
- रुसी सेनाले पतिको हत्यापछि मृत शरीरमाथी राखेर बच्चाका अगाडी श्रीमतीको बलात्कार गरे
- बुढी कन्या बसेकी सुष्मिता भन्छिन् बिहेका लागि महामानव भनिएका तीन जना आए, तर भगवानले बचाए
- बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ? कम निक्षेप राख्नेमा रुकुमपूर्व
- गुगल अर्थबाट देखियो सबैको होश उडाउने तस्विर, यहाँ तपाइले के देख्नुभयो ?
- सुकुटे रिसोर्ट क्षेत्रको टेण्टमा सुतेकी युवती बलात्कृत, ३ जना पक्राउ