काठमाडौं । समाचारको शीर्षक मात्र पढ्दा तपाई पाठकलाई अनौठो लागेको हुनुपर्छ । कतिपयलाई यो फेक हो भन्नेपनि लाग्न सक्छ ।

तर यो सत्य हो । “बचपन, कर्म पचपन्न” १ यो सानो ट्यालेन्ट बच्चा माथि यो लाइन फिट हुन्छ । किनकि जुन उमेरमा बच्चाहरु खेलौनासँग खेल्छन् त्यो उमेरमा बाबर अलि नामको यो बच्चा एक स्कूलको हेडमास्टर बन्यो ।

बाबर आज आफ्नै स्कूल चलाउँछन् । ८०० भन्दा बढी बच्चाहरु पढ्छन् । ग्लोबल मिडियाले पनि बाबरको यो प्रगति देखेर अवार्ड दिएको थियो ।

र बाबरलाई रियल हिरोको अवार्ड पनि दिइएको थियो । आज दुनियाँले उसलाई योङगेष्ट प्रिन्सिपलको रूपमा चिन्दछन् ।

आज यो सामाग्रीमा बाबर र उ जस्तै जीनियस बच्चाहरुसँग मिलाउँछौं जसले काटुन हेर्ने, खेल्ने, कुद्ने उमेरमा त्यो गरेर देखाए जुन काम गर्नलाई मान्छेलाई पुरै उमेर लाग्छ । बच्चाहरुलेपनि अब यो खेल्ने समय हो भन्ने सोच बदल्न यो उनको सत्य कहानी काफी हुनेछ । किनकी यो उमेर प्रगती गर्ने हो ।

जुन स्कूल मा पढ्दैछौ म त्यहाँको प्रिन्सिपल भै सकेको हो। प्राय मान्छेहरुले यो डाईलोग बोल्दै गरेको सुनेको होला तर पश्चिम बंगाल मुर्सिला बाद मा बस्ने बाबर अलि यसको उदाहण हो ।

यो बच्चा गरिबीबाट यस्तो सिक्यो आज ९ वर्षको उमेरमा मा उ हेडमास्टर बन्यो । र उसले आफू जस्तो गरीब बच्चाहरूलाई पढाउन लाग्यो। दुनियाँमा सबै भन्दा सानो उमेरमा हेडमास्टर बन्नेवाला बाबर को कहाँनी इन्ट्रेस्टटिङ छ ।

आज पनि देशमा गरीबिको कारणले धेरै बच्चाहरु स्कुल जान पाएका छैनन् । बाबर यस्तो बच्चाहरूको लागि उदाहरण बनेर निस्केका छन् । तपाईं हैरान हुनु हुन्छ यो जानेर की बाबर ले ख्यालख्यालमा नै मास्टर बने कसरी ? जब बाबर अलि ९ वर्षका थिए, त्यति बेला उ स्कूल जाँदा आफ्नो उमेरको बच्चाहरु मेहनत मजदूरी गरेको देख्थे।

एकदिन उसले सोचे मैले पढेको यी बच्चाहरुलाई पढाउँछु । आफ्नो घर अगाडिको एउटा सानो आगनमा दुई चार जना साथीहरु लाई बसाएर उसले जे स्कूल मा पढेका थिए त्यो सबै सिकाउँन थाले । तर एक दुई दिनमा यो सानो ट्यालेन्ट बच्चा महसुस गर्न लाग्यो कि उसका साथीहरु पढ्न लेख्न पाउँदैनन् ।

उनीहरूलाई सही शिक्षा दिएनन् बाबर भन्छन्। की त्यो दिन उसले उसको साथीहरूलाई पढाउन आफ्नो जिम्मेवारी माने किन की देश को भविष्य उज्वल होस्। समय बित्दै गयो । वरपरका बच्चाहरूलाई पनि बाबर को कुरामा इन्ट्रेस्ट हुँदै गयो ।

उनीहरू पनि यो जान्न खोजेकी उसले बिहान स्कूल मा के सिक्यो के पढ्यो । यो काम बर्षौं सम्म चली रयो अब बाबर १६ वर्षका भए । चार बजे उ आफ्नो घर आउँथे र घरमा एउटा घण्टी बजाउने गर्थे ।

त्यो सुनेर सबै बच्चाहरु उसको घरमा आउँथे । आफूले सिकेको कुरा स्कुल जान नपाएका बच्चाहरुलाई पढाउँन थाल्थे । यसले उनलाईपनि शिक्षकले पढाएको कुरा जान्न सजिलो भयो ।

यो देखेर जति गर्दापनि विद्यालय भर्ना गराउँन नसकेको स्थानीय सरकारले अब बबरले पढाउँने खुल्ला आकाश मुनीको आँगनलाई एक स्कुलको मान्यता दिने निर्णय गर्यो । शिक्षकको दरबन्दी दिएर बबरलाई तलबको व्यवस्था गरिदियो ।

अहिले उनी उक्त स्कुलको हेडसपनि हुन् र शिक्षकपनि हुन् । त्यहाँबाट जान्ने बनिसकेका विद्यार्थीहरुलाई स्कुलको स्तरको प्रमाणपत्रपनि दिइन्छ । त्यसपछि अर्को मान्यताप्राप्त स्कुलमा सारिन्छ । यो मोडल देखेर विश्वका मानिसको नै ध्यान खिचेको छ ।

सम्बन्धित खबरहरु